आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत दोस्रो खेलमा नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यका साथ मैदान...
भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘डी’को खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोहोरो सुपर ओभरपछि रोमाञ्चक रूपमा पराजित गरेको छ। दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा १८७...
आईसीसी टी–२० ब्याटिङ र बलिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उल्लेखनीय सुधार गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयताअनुसार २६ वर्षीय ऐरी ब्याटिङतर्फ...
आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तान र न्युजिल्यान्डले लगातार दोस्रो जित दर्ता गरेका छन् । कोलम्बोमा भएको खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गरेको हो । पाकिस्तानले दिएको १ सय ९१...
काठमाडौँ – टी- २० विश्वकपमा भारतसँग खेल्न पाकिस्तान तयार भएको छ। यसअघि भारतविरुद्धको खेल नखेल्ने निर्णय गरेको पाकिस्तान सरकारले आफ्नो अडान फेरेको हो। अब भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित खेल फेब्रुअरी...
काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे रंगशालामा भएको खेलमा नेपाल लक्ष्य नजिक पुगे पनि जित...
काठमाडौँ— आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘सी’ को खेलमा इङ्ग्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ७...
काठमाडौँ । १०औँ संस्करणको आईसीसी टी–२० विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेलमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईस्थित वानखडे स्टेडियममा हुने उक्त खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरू...
काठमाडौं । १०औँ संस्करणको आईसीसी टी–२० विश्वकप आजदेखि भारत र श्रीलङ्कामा शुरू हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स आमनेसामने हुँदैछन् । श्रीलङ्काको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा...
पुरुष टी–२० विश्वकपको अभ्यास खेलमा भारतले दक्षिण अफ्रिकालाई ३० रनले हराएको छ । नवी मुम्बईमा भएको खेलमा भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो...
काठमाडौं । आईसीसी टी–२० विश्वकप अघिको पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको छ। चेन्नईमा गएराति सम्पन्न खेलमा युएईले दिएको १ सय ४६ रनको लक्ष्य नेपालले १७ ओभरमा...
काठमाडौँ / कोलम्बो — पाकिस्तान सरकारले २०२६ आईसीसी पुरुष टी–२० विश्वकपको समूह चरणमा भारतविरुद्ध तय भएको खेल नखेल्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कडा प्रतिक्रिया जनाएको छ ।...