राखेप सदस्य–सचिवमा सिलवाल आउट ढकालको इन्ट्री

काठमाडौं – युवा तथा खेलकुद मन्त्रालयका सह सचिब भक्त बहादुर ढकालले राष्ट्रिय खेलकुद परिषद राखेपको कार्यवाहक सदस्य सचिवको जिम्मेवारी पाएका छन् । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत हाल खेलकुद विभाग...

क्रिकेटर सन्दीपले सीपीएल जमैका तलावाजबाट खेल्ने, १ लाख ३० हजार अमेरिकी डलरमा सम्झौता

सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग(सीपीएल) को यो सिजन जमैका तलावाजबाट खेल्ने भएका छन् । सोमबार जमैका तलावाजले सन्दीपलाई दोस्रो राउन्डमा छनोट गरेको हो । सन्दीपले सीपीएलका लागि आफ्नो मूल्य ९०...

नेपालमा एन्टी डोपिङ एप्स सार्वजनिक

काठमाडौं युवा तथा खेलकुद मन्त्रालयले एन्टी डोपिङ एप प्रयोगमा ल्याएको छ । एपमा नेपाली खेलकुदसंग सम्बन्धित धेरै फिचर र विभिन्न अन्तर्राष्ट्रिय खेलकुदमा जितेको पदक र खेलाडीको विवरण पनि राखिएको छ...

राखेपद्वारा लामा र गिरी क्यानको कार्यसमिति सदस्यका लागि सिफारिस

राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले छुम्बी लामा र धर्मराज गिरीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) को कार्यसमिति सदस्यका लागि सिफारिस गरेको छ । परिषद्बाट क्यानमा दुई सदस्य मनोनयन गर्ने प्रावधानअनुरुप लामा...

साफ फुटबल एक बर्ष सर्‍यो

काठमाडौं – यसै बर्ष हुने तय भएको दक्षिण एशियाली मुलुकहरुबीचको फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप एक बर्षका लागि स्थगित भएको छ । कोभिड–१९ को संक्रमण जोखिमका कारण बंगलादेशमा गर्न लागिएको १३औं...

लिभरपुलको खुसी ३० वर्षपछि फर्कियो, जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौं – लिभरपुलले यस वर्षको इङ्गलिस प्रिमियर लिगको उपाधि जितेको छ । बिहीबार लिभरपुलको कसैसँग प्रतिस्पर्धा थिएन । तर चेल्सीसँग म्यानचेस्टर सिटी २–१ ले हारेपछि उपाधि लिभरपुलको पोल्टामा परेको हो...

प्रिमियर लिग फुटबलमा बर्नले विरुद्ध म्यानचेष्टर सिटीको शानदार जित

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलको जारी प्रतियोगितामा दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीले बर्नले क्लव विरुद्ध ५–० गोल अन्तरले जित दर्ता गराएको छ । इथियाड स्टेडियममा भएको खेलमा सिटीका लागि...

३० बर्षपछि इङ्लिस फुटबलको उपाधि उचाल्ने लक्ष्यमा लिभरपुल

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानमा रहेको लिभरपुल क्लवलाई इभरटनले गोल रहित बराबरीमा रोकेको छ । गएराती भएको खेलमा १८औ स्थानमा रहेको इभरटनले लिग उपाधि दावेदार क्लव लिभरपुललाई...

बार्सिलोनालाई पछि पार्दै रियाल शिर्ष स्थानमा

काठमाडौंं – स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा जित दर्ता गर्दै रियाल मड्रिड अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । गए राती भएको खेलमा रियाल सोसेडाडलाई २(१ गोल अन्तरले पराजित गर्दै...

टेबलटेनिसको मुख्य प्रशिक्षकमा ढुङ्गेल

काठमाडौं – राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले टेबलटेनिसका प्रशिक्षक सञ्जिवकुमार ढुङ्गेललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । निवर्तमान मुख्य प्रशिक्षक विनोद शाक्यले ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि ढुङ्गेललाई...

टोकियो ओलम्पिक गर्न जापान प्रतिवद्ध : प्रधानमन्त्री आवे

काठमाडौं – जापानका प्रधानमन्त्री सिञ्जो आवेले अर्को वर्ष गर्ने गरी तय भएको टोकियो ओलम्पिक हरहालतमा आयोजना हुने प्रतिवद्धता दोहोर्याएका छन् । ओलम्पिकको आयोजना र कोभिड–१९ को प्रभाव विषयमा बोल्दै प्रधानमन्त्री...

म्याच फिक्सिङ मुद्दामा राष्ट्रिय फुटबल टोलीका सागर थापासहित पाँचै खेलाडीले सफाइ पाए

काठमाडौं- ‘म्याच फिक्सिङ’को आरोप लागेका राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसहित पाँच खेलाडीले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापासहित अञ्जन केसी, सन्दीप राई, रितेश थापा, विकाससिंह...