दिल्ली क्यापिटल्सलाई तीन विकेटले पराजित गर्दै राजस्थान रोयल्सको पहिलो जित
काठमाण्डौ – इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले पहिलो जित दर्ता गरेको छ । दिल्ली क्यापिटल्सलाई तीन विकेटले पराजित गर्दै राजस्थान रोयल्सले पहिलो जित दर्ता गरेको हो । मुम्बईको...