हाम्रो विकास सहकारी संस्थाको पन्धौँ बार्षिक साधारसभा यहि शुक्रवार हुने

काठमाडाैं – हाम्रो विकास सहकारी संस्था लिमिटेडको पन्धौँ बार्षिक साधारसभा यहि शुक्रवार हुने भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्यालको प्रमुख...

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ भर्न छुटाउनु भयो कि? आज अन्तिम दिन

काठमाडाैं – सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज (भदौ १९ गते) अन्तिम दिन रहेको छ। भदौ १५ गतेदेखि इन्स्योरेन्सले सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप...

भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड (नतिजा सहित)

काठमाडाैं – भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आज विहान ९ बजेर ३० मिनेटमा आईपीओ बाँडफाँट भएको हो।...

आज सेयर बजार परिसूचक २९.८१ अंकले घट्यो

काठमाडौं – आज आइतबार सेयर बजार परिसूचक २९.८१ अंकले घटेको १९६०.७८ विन्दुमा झरेको छ । साताको पहिलो कारोबार  आइतबार १.४९ प्रतिशतले बजार ओरालो लागेको हो । आइतबार सबै उपसूचक राताम्य...

हवाई टिकटमा सरकारले लगाएको भ्याट आजदेखि पुन: कार्यान्वयनमा, हवाई भाडा महँगो

काठमाडौँ  – हवाई टिकटमा सरकारले लगाएको भ्याट आजदेखि पुन: कार्यान्वयनमा आएको छ । सर्वोच्च अदालतको एकल इजलासले साउन १४ गते जारी गरेको अन्तरकालीन अन्तरिम आदेशले निरन्तरता नपाएसँगै सरकारलाई भ्याट लगाउने...

काठमाडौं र ललितपुरका यी ठाउँमा आज ८ घण्टा विद्युत सेवा बन्द हुने

काठमाडौं – काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा आज दिउँसो विद्युत आपूर्ति सेवा बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न...

भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुरमा महिला उद्यमी मेला–२०८० हुँदै

काठमाडौं – साना तथा मझौला व्यवसायी महासंघ नेपालले महिला उद्यमी मेला–२०८० आयोजना गर्ने भएको छ । शुक्रवार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २० गतेदेखि २४ गतेसम्म ललितपुर पुल्चोकस्थित याक...

भारतमा प्रति सिलिण्डर २ सयले घट्यो एलपीजी ग्यासको मूल्य

भारत – भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्यप्रति सिलिण्डर २ सय भारु घटाएको छ । बुधवार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीवार आयोजित...

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ६.२१ लाख आवेदकको हात खाली, यसरी हेर्नुहोस् रिजल्ट !

काठमाडौँ – सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आज शुक्रबार (भदौ १५ गते) बाँडफाँड गरिएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्गको कार्यालयमा बाँडफाँड गरिएको हो। मागभन्दा...

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो, कति कित्ताकालागि आवेदन दिने ?

काठमाडौँ – सिटिजन लाइफ इन्स्योरेन्सले आज (भदौ १५ गते) देखि प्रिमियममा आईपीओ निष्काशन गर्दैछ। इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा...

तातोपानी नाका आजदेखि खुल्ने

काठमाडौं – चीनसँगको उत्तरी नाका तातोपानी नाका आजदेखि खुल्ने भएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासकाअनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको हो ।...

एलपी ग्यासको मूल्यमा भारी वृद्धि, एकै पटक २ सय ३५ रुपैयाँ बढ्यो !

काठमाडौँ – एलपी ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल आयल निगमका अनुसार शुक्रबारबाट लागू हुनेगरी ग्यासको मूल्यमा वृद्धि भएको छ। निगमले जारी गरेको नयाँ मूल्यसूची अनुसार ग्यासको मूल्यमा २...