सुनचाँदी व्यवसायी र अर्थमन्त्रीबीच भेटवार्ता, बहुमूल्य वस्तुको निकासीलाई प्रोत्साहित गर्न आग्रह
काठमाडौँ – नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जन सहित सुनचाँदी व्यवसायीहरुले अर्थमन्त्री जनार्दन शर्मासमक्ष भेटवार्ता गरेका छन् । शुक्रवार भेटका क्रममा कोभिड–१९ को दुष्परिणामबाट शिथिल बनेको अर्थतन्त्रलाई...