सवारी कर तिर्नु छ ? अब लाईन हैन विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिन्छ !
काठमाडौं – भोलि शुक्रबारदेखि बाग्मती प्रदेशका यतायात सम्बद्ध कर÷राजस्व हरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै...