‘अपर हेलम्बु सर्किट’मा पर्वातारोहण पर्यटनको उच्च सम्भावना

काठमाडौँ – अपर हेलम्बु सर्किटमा पर्वातारोहण पर्यटनको उच्च सम्भावना रहेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पर्ने अपर हेलम्बु सर्किटमा पर्वातारोहण पर्यटनका साथै प्राकृतिक सौन्दर्यताको दृश्यावलोकनका लागि उचित गन्तव्यको रुपमा रहेको...

फागुनमा मात्र बैङ्कहरूले साढे छ अर्ब नाफा थपे : कसले कति ?

आर्थिक वर्ष २०७७/७८ को फागुनमा वाणिज्य बैङ्कहरूले साढे छ अर्ब नाफा थपे । कोरोना सङ्क्रमणबीच पनि बैङ्कहरूको नाफाको ग्राफ घट्नु परेको छैन । फागुन मसान्तसम्म करिब ४२ अर्ब नाफा आर्जन...

एमसीसीको बजेट खर्च निराशाजनक, सरकारलाई आर्थिक भार थपिँदै जाने

काठमाडौं । लामो समयदेखि अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे नेपालले उपयुक्त निर्णय लिन नसक्दा आयोजना कार्यान्वयनका लागि चालू वर्षमा छुट्याइएको बजेट खर्च निराशाजनक देखिएको छ । चालू...

ग्राहक खोसेको भन्दै पठाओ चालकप्रति ट्याक्सी व्यवसायी रुष्ट

काठमाडौं – सोमवार काठमाडौं नयाँ बसपार्कमा केही ट्याक्सी व्यवसायीले पठाओका एक चालकमाथि कुटपिट गरे । आफ्नो ग्राहक खोसेको भन्दै ट्याक्सी चालकले पठाओ चालकमाथि आक्रमण गरेपछि सोमवार दिनभर ट्याक्सी व्यवसायी र...

पानीको मूल्य तीन गुणा बढाउन संसदीय समितिको निर्देशन

गुणस्तर सुधार र उपभोक्ता ठगी रोक्नुको सट्टा मूल्य बढाउन संसदीय समिति नै अग्रसर देखिएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पानीको मूल्यवृद्धि र प्रत्यक्ष बिक्रीको...

जलविद्युत् र प्राकृतिक ग्यास विकासका महत्वपूर्ण साधन बन्न सक्छन्

काठमाडौँ, चैत  ११ गते । बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानको जन्मशतवार्षिकी तथा बङ्गलादेश स्वतन्त्र भएको स्वर्णमहोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्पन्न दुईदिने राजकीय भ्रमणले दुई देशबीचको घनिष्ठता थप बढाएको छ...

उद्योगीलाई फाइदा हुने गरी पानीको मूल्य बढाउन निर्देशन

काठमाडौं – प्रतिनिधिसभाको संसदीय समितिले व्यापारीको स्वार्थ अनुकूलमा उपभोक्तालाई भार पर्ने गरी पानीको मूल्य बढाउन निर्देशन दिएको छ। कानुन निर्माण तथा नीतिगत निर्देशन दिने जिम्मेवारी पाएको संसदीय समितिले उद्योगीलाई फाइदा हुने...

कतारमा न्युनतम तलब ३० हजार

कतारले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलब शनिबारदेखि लागू भएको छ । कतारले रोजगारदाता कम्पनीलाई तयारी गर्न ६ महिनाअघि नै राजपत्रमा सूचना प्रकाशित भएपछि प्रक्रिया सुरु भएको थियो ।...

८ महिनामा १६ अर्बको सुन आयात

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो ८ महीनामा रू. १६ अर्बको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा रू. १६ अर्ब २८...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेको छ। सञ्चालकले मनोमानी ढंगले रकम चलाउन थालेपछि समस्या बढ्दै गएको हो।...

‘समृद्धिका लागि वन’ परियोजनाका लागि दुई अर्ब असी करोड सहयोग

काठमाडौँ, चैत ६ गते । विश्व बैंकले ‘समृद्धिका लागि वन’ परियोजना कार्यान्वयन गर्न रु ७१ करोड अनुदान र रु दुई अर्ब १० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । दिगो...

बिनाधितो रु तीन लाख उद्यमशील कर्जा दिन सहमति

भक्तपुर, चैत ५ गते । युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने कार्यक्रम शुरु गरेको छ । चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका...