नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुल्यो (सूचना सहित)

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले करारमा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणले स्वीकृत दरबन्दीमा रिक्त भएका पद हरुमा स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी एक वर्षका लागि करार सेवामा नियुक्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्