सङ्घीयता सबल बनाउन १३ अर्ब

काठमाडौँ – सरकारले सङ्घ, प्रदेश र स्थानीय तहलाई एक सूत्रमा बाँध्दै सङ्घीयतालाई सबलीकरण गर्न प्रदेश तथा स्थानीय शासन सहयोग (पीएलजीएसपी) कार्यक्रम सुरु गरेको छ । कुल बजेट १३ अर्ब रुपियाँको...

चाडपर्वले चलायमान बनाएको अर्थतन्त्र

दशैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । दशैं सकिन लागेको र तिहार तथा छठ पर्वको आगमनसँगै जनकपुरसहित देशभरका बजारहरुमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरुको...

वडा दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर

नेपालीहरुको महान् चाड वडा दशैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर रुपमा तीव्रगतिमा अगाडी बढेको छ । आयोजनाले दशैंमा पनि कामलाई गति दिएको हो । आयोजना प्रमुख अच्युत घिमिरेले दशंैको...

विश्व बैङ्कले दिने २४ अर्ब बराबरको ऋण सहयोग लिने सरकारको निर्णय

काठमाडौँ – मन्त्रिपरिषद्को बैठकले विश्व बैङ्कले दिने २४ अर्ब बराबरको ऋण सहयोग लिने निर्णय गरेको छ । कार्तिक ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विश्व वैंक समूहको अन्तर्राष्ट्रिय संंस्थाबाट बजेटरी सहायता...

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले, खेलप्रेमी आकाशमा उड्न थाले

पोखरा- पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न...

आज शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढ्यो

काठमाडौँ – धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १३.२२ बिन्दुले बढेर एक हजार ५८३.६० मा पुगेको छ...

चाडपर्व नजिकिँदै गर्दा डडेल्धुरा बजारमा चहलपहल छ तर ब्यापार छैन

हरिश चन्द, डडेल्धुरा दशै तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिँदै गए पनि डडेल्धुरा जिल्लाका व्यापारिक बजारमा चहलपहल छ भने ब्यापार भने कम देखिएको छ । विगतका वर्षहरुमा दशै नजिकिएसँगै निकै...

अब दक्षिणा नोटबाट होइन डिजिटलबाट, अफरै अफर, कुन एपमा कति अफर ?

काठमाडौँ – दशैँ नेपालीको घरदैलोमा भित्रिइसकेको छ । दशैँमा अर्थतन्त्र थप चलायमान हुने गरेकामा यस वर्ष कोरोनाका कारण अवस्था असामान्य छ तर पनि सर्वसाधारणको चाडबाड लक्षित मनोविज्ञानलाई ध्यानमा राख्दै बैङ्क...

उपत्यकामा सुपथ मुल्य पसल संचालनमा

काठमाडौं – सरकारले मुलुकका विभिन्न ठाउँहरुमा सुपथ मुल्य पसलहरु सञ्चालन गरेको छ । सुपथ मुल्य पसलहरुमा खाद्यान्न लगायतका सामग्रीको बिक्री वितरण हुने गरेको छ । तर सबैको किनमेल सूची रहने...

नेपाल टेलिकमको अफरै अफर

काठमाडौँ – नेपाल टेलिकमले मोबाइल सेवामा अटम अफर उपलब्ध गराउने भएको छ। कम्पनीले समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप÷परिमार्जन गरी बिहीबारदेखि ९० दिनसम्म लागू हुनेगरी नयाँ योजना सार्वजनिक...

नवनियुक्त अर्थमन्त्री पाैडेलसामु चुनौती उत्तिकै, बजेट खर्च निराशाजनक

काठमाडौं – २०७२ सालमा संविधान जारी भएपछि भारतीय नाकाबन्दीको दौरान सुशील कोइराला नेतृत्वको सरकार ढल्यो। केपी ओलीको नेतृत्वमा अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाले। विनाशकारी भूकम्प र नाकाबन्दीले मुलुकको अर्थव्यवस्था...

लकडाउनले बन्द रहेको हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरू सञ्चालनमा

हेटौंडा – कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण लामो समय बन्द रहेको हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरू सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्रमा रहेका...