दृश्यावलोकन स्तम्भ निर्माणले गति लिएन, पाँच वर्षमा १५ प्रतिशत काम

काठमाडौँ- करिब पाँच वर्षदेखि निर्माण शुरु भएको काठमाडौँ भ्यूटावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अहिलेसम्म १५ प्रतिशत मात्र भएको छ । निर्माण शुरु गरेको पाँच वर्ष बित्नै लाग्दासम्म पनि मुस्किलले १५ प्रतिशत...

नेपाल मास्कमा आत्मनिर्भर तर आयात रोकिएन, नेपालले दैनिक २५ लाखसम्म मास्क उत्पादन गर्न सक्ने

काठमाडौं- मास्क उत्पादनमा नेपाल आत्मनिर्भर भएको मास्क उद्योगीहरुले बताउनुभएको छ । लकडाउनपछि नेपालमा समेत मास्कको चरम अभाव देखिएकोमा सात महिनाकै समयमा नेपाली व्यापारीहरुको लगनशीलताकै कारण नेपाल मास्कमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको...

तलब नपाएपछि बैतडीको सिगास गाउँपालिकाका शिक्षक आन्दोलित

बैतडी- लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन् । निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतबार एक...

चार महिनामा एउटै कम्पनीमार्फत एक अर्ब रेमिट्यान्स

धादिङ-  धादिङ जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत रु एक अर्बको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । चालु वर्ष २०७७/०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा धादिङमा कला इन्टरनेशनल प्रालिबाट रु ९९ करोड...

उच्चस्तरीय टोली महाकाली सिँचाइ आयोजनाको अनुगमनमा

कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाएर गति दिने उद्देश्यका साथ आज राष्ट्रिय योजना आयोग र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको टोलीले स्थलगत अनुगमन गरेको...

‘स्मार्ट’ बन्दै विद्युत् प्राधिकरण

तपाईँको घरमा के कति मात्रामा बिजुली खपत भयो र त्यसको शुल्क कति तिर्नुपर्ने भयो भन्ने कुराको जानकारी लिन अब नेपाल विद्युत् प्राधिकरणका कर्मचारी घरघरमा आउनुनपर्ने भएको छ । प्राधिरकणले पाइलट...

निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको काम जारी

रसुवा – निर्माणाधीन रसुवागढी जलविद्युत्  आयोजनाको काम  सामाजिक दूरी कायम गराई  जारी राखिएको छ ।  विद्युत्गृहमा पानी पठाउने मुख्य प्रवेशद्वार  भोटेकोशीमा बाँध बाँध्ने र बालुवा थिग्राउने  भूमिगत तीन पोखरीमा ढलान...

तिहारमा तीन दिन बैंक नखुल्ने

काठमाडौं- कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स...

कोरोना बिमा : एक अर्ब रुपैयाँ बढी प्रिमियम संकलन, १४ सयको मात्र दाबी भुक्तानी

संक्रमित जनताको निःशुल्क उपचारका चौतर्फी ढोका बन्द गरेको सरकारले कोभिड बिमालाई पनि अलपत्र छाडिदिएको छ । सरकारको अनुमतिमा धमाधम बिमा गरेका कम्पनीले भुक्तानी ठप्प पारेका छन् । बिमा कम्पनीहरूले १७...

कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई नपेल्न गभर्नर अधिकारीको आग्रह

काठमाडौँ, कात्तिक १६ गते। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताउनुभएको छ ।केन्द्रीय बैंकले आज आयोजना गरेको...

नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि

नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा ९५ हजार रुपैयाँमा कारोबार भएको हो ।...

अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ, सबैले मिहिनेत गरौँ

काठमाडौँ – चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो...