पुँजीगत खर्च गर्न सरकार असफल

कोभिड–१९ को दोस्रो लहर चल्दै गर्दा चालू आर्थिक वर्ष २०७७÷७८ को पहिलो १० महिनामा आधा पनि पुँजीगत खर्च भएको छैन । सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब ९१...

अक्सिजन नपाएर भइरहेको मानवीय​ क्षतिलाई कम गर्ने गरी काम गर्न सबैलाई अनन्त प्रसाद भेटवालको आग्रह

लायन्स क्लब, डिष्ट्रिक्ट ३२५ ए वन्, GST Multiple Coordinator अनन्त प्रसाद भेटवालले कोभिडको कारण अक्सिजन नपाएर भएको मानवीय​ क्षतिलाई कम गर्नेगरी काम गर्न सबै लायनहरुलाई आग्रह गर्नुभएको छ। पछिल्लो समय...

सिइडिबी हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्न सकिन्छ

काठमाडौँ – सिइडिबी हाइड्रोपावरको प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक सनराइज क्यापिटलले आइपिओ बाँडफाँट गरेको हो । सो आइपिओ २ लाख ३४ हजार १९५ जना आवेदकले पाएका...

आजदेखि बैंकमा यी ५ प्रकारका सेवा मात्रै प्रवाह हुने

काठमाण्डौ – बैंकहरूले अब निश्चित सेवा मात्र दिने भएका छन् । आजदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय भएको नेपाल बैंकर्स सङ्घले जनाएको छ । सङ्घले सबै बैंकलाई खाताबाट नगद...

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आपसमा गाभिने (मर्जर) सम्झौता

काठमाडौं – हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आपसमा गाभिने (मर्जर) सम्झौता भएको छ । बिहीबार दुई बैंकबीच भएको प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि बन्ने बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट...

टेलिकमले ल्यायो लकडाउन अफर, ३९ रुपियाँमा अनलिमिटेड डाटा

काठमाडौं– कोभिड–१९ को विषम परिस्थितिमा सेवाग्राहीको थप सुविधा दिने लक्ष्यले नेपाल टेलिकमले भोलीबाट एक महिने अफर दिएको छ । वैशाख ३१ देखि लागू हुने गरी टेलिकमले एक महिनाका लागि लकडाउन...

बीमा कम्पनीका सबै शाखा कार्यालयहरु बन्द गर्न बीमा समितिको निर्देशन

काठमाडौं – वीमा कम्पनीका सबै शाखा कार्यालयहरु बन्द गर्न नियामक निकाय बिमा समितिले निर्देशन दिएको छ । कोरोना संक्रमणको अवस्था भयावह भएको भन्दै समितिले बिहीबारबाट लागू हुने गरी सब शाखा...

कोरोना असर नगदेबालीमा : भण्डारमै थन्किए अलैँची र अदुवा

काठमाडौं – कोरोनाका कारण भारत निकासी हुन नसकेपछि कृषिजन्य वस्तु भण्डारमै थन्किएका छन् । निकासी हुने मुख्य सिजनमै कोरोनाले नाका र भारतीय बजार बन्द भएपछि नेपाली कृषिजन्य पदार्थ निर्यात हुन...

तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात

काठमाडौं – चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको ९ महिनाको तथ्यांकले यस्तो देखाएको हो...

बिक्री हुन छोडेपछि खेतमै कुहिन थाले तरकारी

६० प्रतिशत नेपाली र ४० प्रतिशत भारतीय तरकारी तथा फलफूलले कब्जा जमाएको कालीमाटी फलफूल तथा तरकारी बजारमा ५० प्रतिशतले बिक्री घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको कालीमाटी...

निषेधाज्ञाको मौका छोपेर व्यापारीले चिनीको मूल्य बढाए

काठमाडौँ – निषेधाज्ञाको मौका छोपेर व्यापारीले चिनीको मूल्य बढाएका छन् । चिनीको मूल्य बजारमा किलोमा ५ देखि १० रुपैयाँसम्म बढेको छ । ८५ रुपैयाँ किलोमा बिक्री हुँदै आएको चिनी अहिले...

१६ खर्ब हाराहारीको बजेट ल्याउने तयारी

अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८–७९ का लागि १६ खर्ब ५ अर्बको हाराहारीको बजेट ल्याउने गरी कार्य गरिरहेको छ । यसवर्ष कामदारको तलव वृद्धिसँगै सामाजिक सुरक्षा भत्ता पनि वृद्धि गरिने भएकाले चालु...