३७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं – साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक पुनः घटेको छ । आइतबार ७२ अंकले घटेको परिसूचक सोमबार तीव्र उतारचढाव पछि ३२ अंकले बढेको थियो । मंगलबार भने ३७ दशमलव...

सामाजिक सुरक्षा कोषमा दुई महिनाको रकम सरकारले जम्मा गरेन

काठमाडौं – सामाजिक सुरक्षा कोषमा गत जेठ र असारमा जम्मा गर्नुपर्ने योगदानकर्ताको योगदान रकम सरकारले जम्मा गरिदिने बताए पनि अहिलेसम्म निकासा भएको छैन । कोरोना भाइरसको समस्याका कारण अप्ठ्यारोमा परेका श्रमिक...

नेपाल एअरलाइन्सले अब दुबईमा हप्तामा ९ उडान भर्ने

काठमाण्डौ – नेपाल एअरलाइन्सले दुबईमा उडान विस्तार गरेको छ । एअरलाइन्सले दुबईमा हप्तामा सात उडान गर्दै आएकोमा आज आइतवारदेखि थप दुई उडान थपेर हप्तामा नौ उडान भर्ने भएको हो । संस्कृति,...

साताको पहिलो कारोबार दिन नेप्से करिब ३ प्रतिशत घट्यो, नेप्सेको आरएसआई ओभरसोल्ड जोनमा

साताको पहिलो कारोबार दिन नेप्से करिब ३ प्रतिशत घटेको छ। यस दिन नेप्से परिसूचक २.८० प्रतिशत अर्थात ७२.३० अंक घटेर २५१३.८८ विन्दुमा झरेको छ। नेप्से परिसूचक ओरालो लागेसँगै नेप्सेको १४ दिने...

७ वर्षमा ३४ अर्ब कर फिर्ता

काठमाडौं – विगत ७ वर्षको आँकडा हेर्दा सरकारले करीब रू. ३४ अर्ब कर फिर्ता गरेको छ । आन्तरिक राजस्व विभागका अनुसार २०७१/७२ देखि २०७७/७८ सम्ममा करीब रू. ५७ अर्ब ४९ करोडको...

२३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा

काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट...

रेल चलाउन कानुनी रूपमा बाटो खुला भए पनि सञ्चालनको सुरसार समेत देखिएन

काठमाडौं – सरकारले भारतबाट वर्ष दिनअघि ल्याएको रेल सञ्चालनका लागि कानुनी बाटो खुलाउन अध्यादेश जारी गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेसँगै रेल चलाउन कानुनी...

दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी

काठमाडौं – भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका सरकार सरकारबीच सम्झौता गरेर मल खरिद गर्ने विषयमा कृषि तथा पशुपन्छी...

२५ वटा कम्पनीको आईपीओ पाइपलाइनमा

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २५ वटा कम्पनीको प्राथमिक सेयर (आईपीओ) र सातवटा कम्पनीको हकप्रद सेयर पाइपलाइनमा रहेका छन् । २५ वटा कम्पनीहरूको ६ अर्ब ८० करोडबराबरको आईपीओ निष्कासन गर्ने...

सेज प्राधिकरण र व्यवसायीबीच विवाद, लोड गरिएका मालवाहक ट्रक सेजको मूल गेटमै रोकिए

काठमाडौँ – उत्पादित बस्तुको ६० प्रतिशत विदेश निकासीको विषयलाई लिएर विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण र व्यवसायीबीच विवाद सुरु भएको छ । विशेष आर्थिक क्षेत्र ऐन बमोजिम उत्पादनको ६० प्रतिशत बाह्य...

ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल ‘सोझै खरिद’ गर्नेभएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको...

शेयर बजार आज झन्डै ५० अङ्कले घट्यो

काठमाण्डौ – कारोबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार शेयर बजार परिसूचक नेप्से झन्डै ५० अङ्कले घटेको छ । नेप्से आज ४९ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार पाँच...