अमेरिकामा कोरोना संक्रमितको संख्या १४ लाख नाघ्यो, ८३ हजार भन्दा धेरैको मृत्यु
काठमाडौँ – अमेरिकामा कोरोना संक्रमितको संख्या १४ लाख नाघेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा १४ लाख ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ । यहाँ...