दक्षिण कोरियाको राजधानी शहर सोलका मेयर पार्क वोन सुनको सुसाइड नोट सार्वजनिक भएको छ । अधिवक्ता पार्क वोन सुन १० वर्षसम्म सोल शहरको मेयर थिए र बिहीबार बेपत्ता भएपछि सयौं...
काठमाडौं – नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबारे बनाएको आपत्तिजनक रिपोर्टलाई लिएर भारतीय टेलिभिजन च्यानल जी न्यूजले क्षमायाचना गरेको छ । नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएलगत्तै जीन्यूजको क्षमायाचना आएको हो...
काठमाण्डौ – सन् २०२१ को अन्त्यसम्ममा भारतमा दैनिक झण्डै तीन लाख जना कोरोना भाइरस बाट सङ्क्रमित हुन सक्ने एक अध्ययनले देखाएको छ । कोरोना महामारीकै बीच मेसाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी...
एजेन्सी – भारतको कानपुरमा आठ प्रहरीको हत्याको आरोपमा विकास दुबेलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेशको एक मन्दिरबाट उनी पक्राउ परेका हुन् । दुबे कानपुरका आठ जना प्रहरीको हत्या...
भारतीय हास्य अभिनेता जगदिपको निधन भएको छ । ८१ वर्षीय जगदिपको बुधबार मुम्बईमा निधन भएको हो । उनको वास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी हो । जगदीपका नजिकका साथी महमुद...
हवाई हमलाको ३० सेकेन्ड लामो एक भिडियो अहिले सामाजिक सञ्जालमा भारतीय प्रयोगकर्ताहरुले अत्यधिक शेयर गरिरहेका छन् । यस भिडियोसँगै यो दाबी पनि गरिएको छ कि ‘भारतीय वायुसेना (आईएएफ) को हेलिकोप्टर...
ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोलाई कोरोना भाइरस संक्रमण भएको छ । उनलाई उच्च ज्वरो र कोरानाका अन्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको ’द गार्डियन’ ले जनाएको छ । सोमबार...
अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट आफूलाई अलग गरेको जानकारी संयुक्त राष्ट्रलाई औपचारिक रुपमा जानकारी दिएको छ । संयुक्त राष्ट्रले अमेरिकाले यसबारे आफूलाई ६ जुलाईमा नै जानकारी दिएको पुष्टि गरेको...
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंगलबार कोरोनाभाइरसको संक्रमण हावाबाट फैलने प्रमाणलाई स्विकारेको छ । यसअघि वैज्ञानिकको एक समूहले डब्ल्यूएचओलाई खुल्ला पत्र लेखेर आफ्नो मापदण्डमा परिवर्तन गर्न अपिल गरेको थियो ।...
शरीर जोडिएर जन्मिएका संसारकै बढी उमेरका दाजुभाई (जुम्ल्याहा) को निधन भएको छ । रोनी र डोनी ग्लेयानको ६८ वर्षको उमेरमा डेटनको एक अस्पतालमा निधन भएको हो । उनीहरुको अन्य कुनै...
काठमाडौं – अमेरिकाले पूर्ण रुपमा अनलाइन कक्षा संचालन गरेका विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीहरुलाई आगामी शरद ऋतुदेखि अमेरिकामा बस्न नदिने भएको छ । ती विश्वविद्यालयले सिकाईको पद्दती अनलाईबाट व्यक्तिगत सिकाईमा परिवर्तन...
काठमाडौं – भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार १६० पुगेको हो...