भारतमा कोरोना संक्रमणको दर बढ्दोः एकै दिन १२ हजार भन्दा बढी संक्रमित थपिए, ३८८ को मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमणको दर बढ्दो क्रममा छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार भारतमा पछिल्लो २४ घण्टामा १२ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । यति ठूलो संख्या संक्रमित...

आगामी सातादेखि चुनावी सभा गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार शुरु गर्ने तयारी गरेका छन् । कोविड–१९ महामारी र एक अश्वेतको मृत्यु भएपछि अमेरिकाभर फैलिएको...

भारतमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार भन्दा बढी, साढे ७ हजार भन्दा धेरैको मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार नाघेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार यहाँ २ लाख ७६ हजार १ सय ४६ जना यो भाइरसबाट संक्रमित भएका...

अमेरिकी जासुसलाई फासी दिने इरानी अदालतको निर्णय

एजेन्सी – ईरानी क्वाद सेनाका शीर्ष कमाण्डर कासिम सुलेइमानीबारे अमेरिकी तथा इजरायली गुप्तचर संस्थालाई जानकारी दिने व्यक्तिलाई चाँडै फासी दिइने इरानी न्यायालयले जनाएको छ । ३ जनवरीमा ईराकमा अमेरिकाले सुलेमानी...

सीमा विवादबारे भारतीय गृहमन्त्रीले मुख खोलेः ‘आत्मसम्मानमा चोट पुग्ने काम कसैबाट हुन दिदैनौ’

एजेन्सी – भारतीय रक्षामन्त्री राजनाथसिंहले भारतको आत्मसम्मान र स्वाभिमानमा चोट पुग्ने काम कसैबाट हुन नहुने र त्यो हुन नदिने बताएका छन् । पूर्वी लद्दाखस्थित सीमानामा चिनिया र भारतीय सेनाबीच विवाद...

जम्मु कश्मिरमा ९३ जना मारिए

एजेन्सी – भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा गएको ६ महिनामा कम्तीमा पनि ९३ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ । भारतीय प्रहरीले उक्त क्षेत्रमा गएको छ महिनाभन्दा लामो...

वार्ता भएको २ दिनपछि भारतीय सीमामा चिनियाँ सैन्य हेलिकप्टर

काठमाडौँ – पूर्वी लद्दाखमा भारत र चीनका सेनाबीच जारी तनाव कम गर्नका लागि कुटनीतिक र सैन्य स्तरमा वार्ता जारी रहेको छ । तर, दुई देशका सैन्य अधिकारीबीच छलफल भएको दुई...

ट्रम्पको सेना परिचालन गर्ने निर्णयप्रति चौतर्फी विरोध

काठमाडौ – अमेरिकामा एकजना अश्वेत व्यक्तिको प्रहरी हिरासतमा मृत्यु भएपछि शुरु भएको प्रदर्शन दवाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना परिचालन गर्न गरेको निर्णय प्रति चौतर्फी विरोध भइरहेको छ । त्यही विषयमा...

अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो, १ लाख १२ हजार भन्दा धेरैको मृत्यु

काठमाडौँ – अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ । वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा २० लाख ७ हजार ४ सय ४९ जना कोरोनाबाट संक्रमित भएका छन् । अमेरिका...

न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या शुन्यमा झर्‍यो

काठमाडौं – न्युजिल्याण्डमा कोरोना भाइरस (कोभिड–१९) का बिरामीको संख्या शून्यमा झरेको छ । न्युजिल्याण्डमा पछिल्लो ४८ घण्टादेखि कुनै पनि लक्षण नदेखिएपछि अन्तिम बिरामीलाई पनि आइसोलेसनबाट निकालिएको हो । न्युजिल्याण्डका स्वास्थ्य...

भारतको केरलमा हात्ती पछि हिमाञ्चलमा गर्भवती गाईलाई विष्फोटक पदार्थ खुवाइयो

एजेन्सी – भारतको हिमाचल प्रदेशमा गर्भवती गाईलाई विष्फोटक पदार्थ खुवाउने एक जना पक्राउन परेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार यो मुद्दा बिलासपुर जिल्लाको झण्डुटा थाना क्षेत्रको ददार गाउँमा भएको...

भारत–चीन सीमा विवादः दुवैदेशका सैन्य अधिकारीबीचको बैठक सम्पन्न, के भयो बैठकमा ?

काठमाडौँ – भारत र चीनबीच पूर्वी लद्दाखस्थित लाइन अफ एक्चुअल कन्ट्रोलमाथि जारी विवाद सुल्झाउने उद्देश्यसहित शनिबार महत्त्वपूर्ण बैठक भएको छ । दुई देशका सैन्य अधिकारीहरुबीच यो बैठक लद्दाखको सीमा नजिक...