काठमाडौं — भारत–पाकिस्तानबीचको पछिल्लो तनाव चुलिँदै जाँदा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतको आक्रमणको प्रतिशोधस्वरूप ‘संगठित, सशक्त र निर्णायक’ जवाफी कारबाही गरिएको घोषणा गरेका छन्। उनका अनुसार, भारतका ठूला सैन्य संरचनाहरूलाई...
काठमाडौं — भारत–पाकिस्तानबीचको बढ्दो तनावका कारण जम्मु–कश्मीरमा जनजीवन अस्थिर बनेको छ। पछिल्लो समय जम्मु क्षेत्रमा गोलीबारी तीव्र भएपछि त्यहाँका प्रवासी मजदुरहरू अन्य राज्यतर्फ फर्कन थालेका छन्। जम्मु रेलवे स्टेशनमा बिहार,...
काठमाडौं — भारत र पाकिस्तानबीच पछिल्लो दिनहरूमा सैन्य तनाव तीव्र बनेको छ। शनिबार बिहान पाकिस्तानले ‘अपरेसन बुनयान मरसूस’ नाम दिँदै भारतीय हवाई अड्डा र अन्य सैन्य लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको...
जम्मू – जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलाबारीमा एक अधिकारीको मृत्यु भएको बताएका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘राजौरीबाट...
काठमाडौँ – पाकिस्तानी सेनाले भारतले आफ्ना तीनवटा सैन्य हवाई अड्डामा मिसाइल आक्रमण गरेको दाबी गरेको छ। तर भारतले यसबारे हालसम्म कुनै औपचारिक टिप्पणी दिएको छैन। सरकारी टेलिभिजन च्यानलमार्फत सेनाको तर्फबाट...
काठमाडौँ – भारत र पाकिस्तानबीच चर्किंदो तनावका बीच अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले पाकिस्तानलाई ‘एक्स्टेन्डेड फण्ड फेसिलिटी’ (EFF) कार्यक्रमअन्तर्गत एक अर्ब अमेरिकी डलर सहयोग तत्काल उपलब्ध गराएको छ। तर, यस...
काठमाडौँ – भारत र पाकिस्तानबीच जारी सैन्य तनावका कारण भारतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले देशका उत्तर तथा पश्चिम भागका ३२ वटा विमानस्थलहरूबाट हुने सबै नागरिक उडानहरू स्थगन गर्ने निर्णय गरेको...
भारत र पाकिस्तानबीच जारी सैन्य तनावले थप गम्भीर मोड लिएको छ। लगातार दोस्रो रात दुबै मुलुकले एकअर्कामाथि हवाई आक्रमण गरेका छन्। शुक्रबार रातिदेखि शनिबार बिहानसम्म भारतका विभिन्न स्थानहरूमा ठूला विस्फोटका...
काठमाडौं – पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले भारतसँग बढ्दो तनाव र ‘ड्रोन आतंकवाद’बारे कार्यवाहक अमेरिकी राजदूत नाटाली बेकरलाई औपचारिक रूपमा जानकारी गराएका छन्। पाकिस्तानी गृहमन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ कि भारतले...
काठमाडौं — भारत र पाकिस्तानबीच पछिल्ला दिनमा बढ्दो सैन्य तनावले सम्पूर्ण दक्षिण एशियाली क्षेत्रलाई तरंगित बनाएको छ। बिहीबार भारतले ‘अप्रेशन सिंदूर’ अन्तर्गत कारबाही जारी रहेको बताएको छ भने पाकिस्तानले भारतीय...
भारत र पाकिस्तानबीच ड्रोन र मिसाइल आक्रमणको श्रृंखला सुरु भएपछि दुवै देशले उच्च सुरक्षा सतर्कता अपनाएका छन्। सैन्य भिडन्तसँगै नागरिक सुरक्षामा गम्भीर चासो देखाउँदै भारतले बिहीबार २४ वटा विमानस्थल बन्द...
भारत र पाकिस्तानबीचको सैन्य तनाव झनै तीव्र बन्दै गएको छ। भारतको रक्षा मन्त्रालयले पाकिस्तानको लाहोरस्थित एक एयर डिफेन्स सिस्टमलाई ध्वस्त बनाएको दाबी गरेको छ। मन्त्रालयले विश्वसनीय सूचनाका आधारमा गरिएको आक्रमण...