भारतमा कोरोनाबाट झण्डै ९ सयको मृत्यु, संक्रमितको संख्या २८ हजार नजिक

काठमाडौँ – कोरोना भाइरसको कारण भारतमा झण्डै ९ सय मानिसले ज्यान गुमाएका छन् । वल्ड्रो मिटरको पछिल्लो तथ्याङ्क अनुसार भारतमा यो भाइरसका कारण ८ सय ८१ जनाले ज्यान गुमाएका छन्...

कोरोनाको पहिलो केन्द्रविन्दु वुहान शहरका अस्पतालमा कोरोनाका विरामी नरहेको चीनको घोषणा

काठमाडौँ – चिनले वुहान शहरमा एउटा पनि कोरोनाका विरामी नरहेका घोषणा गरेको छ । कोरोना भाइरसको पहिलो केन्द्रविन्दु बनेको वहान शहरका अस्पतालमा कोरोनाको विरामी नभएको आइतबार चीनले घोषणा गरेको हो...

बेलायतमा कोरोनाबाट ३३ नेपालीको ज्यान गयो, ४० जना संक्रमित

लन्डन – बेलायतमा कोरोना भाइरस (कोभीड १९) को संक्रमणबाट मृत्यु हुने गैर आवाआसीय नेपालीहरुको संख्या ३३ पुगेको लण्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ । यसैगरी, बेलायतमा ४० जनामा कोरोनाको संक्रमण...

विश्वमा कोरोनाः मृतकको संख्या २ लाख ३ हजार नाघ्यो, २९ लाख भन्दा धेरै संक्रमित

काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण विश्वभर २ लाख भन्दा बढीको मृत्यु भएको छ । वल्ड्रोमिटरको पछिल्लो तथ्याङ्क अनुसार मृतक संख्या २ लाख ३ हजार २ सय ८९ पुगेको छ...

भारतमा लकडाउन खुकुलो, पसलहरु खोल्न पाइने

काठमाडौं – भारतले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लगाइएको लकडाउन खुकुलो गर्ने भएको छ । आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने भारतीय गृह मन्त्रालयले सूचना मार्फत जानकारी दिएको छ...

मे ९ तारिखसम्म लकडाउन लम्ब्याउने पाकिस्तानको निर्णय

काठमाडौं – पाकिस्तानले कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउन मे ९ तारिख सम्म लम्ब्याउने निर्णय गरेको छ । पछिल्लो समय पाकिस्तानमा कोरोना भाइरसका संक्रमित तथा मृत्यु हुनेको संख्या निरन्तर बढेसँगै...

विश्वमा कोरोनाः १ लाख ९१ हजार भन्दा बढीको मुत्यु, अमेरिकामा मृतकको संख्या ५० हजार नघ्यो

काठमाडौँ – कोरोना भाइरसको संक्रमण बाट विश्वभरी झण्डै १ लाख ९२ हजारको मृत्यु भएको छ । वल्ड्रोमिटरको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म विश्वभरी १ लाख ९१ हजार ७ सय ९१ जनाले...

अमेरिकी कम्पनीको कोरोना विरुद्धको औषधि परीक्षण असफल

काठमाडौं – कोरोना भाइरस (कोभिड(१९) विरुद्ध अमेरिकी कम्पनी गिलिड साइन्सको औषधिको पहिलो परीक्षण असफल भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को प्रतिवेदनअनुसार चिनियाँ परीक्षणको क्रममा रेमडेसिभिर औषधिले बिरामीको अवस्थामा...

बेलायतमा पहिलो पटक २ विरामीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइयो

काठमाडौँ – बेलायतमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप मानिसमा परीक्षण गर्न थालिएको छ । ८ सय स्वयंसेवी मध्येका दुई स्वयंसेवीहरूबाट यसको परीक्षण सुरु गरिएको बिबिसीले जनाएको छ । यस...

विश्वमा कोरोनाः १ लाख ८४ हजार भन्दा धेरैको मृत्यु, झण्डै साढे २६ लाख संक्रमित

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९)को कारण विश्वभरी १ लाख ८४ हजार भन्दा धेरैको मृत्यु भएको छ । वल्ड्रोमिटरको पछिल्लो तथ्याङ्क अनुसार विश्वभरी यो भाइरसबाट १ लाख ८४ हजार ६६ जनाले...

ग्रिनकार्डमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण फैलिन रोक्ने उद्देश्यले अमेरिका प्रवेशमा ६० दिनसम्म प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यससँगै अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति...

श्रीलंकाले चार्टर्ड उडान गरि विद्यार्थीहरुलाई स्वदेश लैजान थाल्यो

काठमाडौं – श्रींलकांले नेपालसहित भारत र पाकिस्तानमा रोकिएका आफ्ना विद्यार्थीहरुलाई चार्टर्ड उडान गरी स्वदेश फिर्ता लैजान थालेको छ ।श्रीलंकन विदेश मन्त्रालयले विदेशमा फसेका आफ्ना विद्यार्थीको उद्धार गर्ने नीतिअनुसार यी तीन...