प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भोली प्रदेशसभाबाट विश्वासको मत लिने

विराटनगर-  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भोली प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । विश्वासको मत लिनुभन्दा दुई दिन अघि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिसक्नु पर्ने संसद नियमावलीको...

टी–२० विश्वकप : अष्ट्रेलियाका डेभिड वार्नर प्लेअर अफ दि टुर्नामेन्ट

काठमाडौं – अष्ट्रेलियाका खेलाडी डेभिड वार्नर आईसीसी टी–२० विश्वकप २०२१ को प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएका छन् । अष्ट्रेलियालाई पहिलो पटक टी–२० विश्वकप जिताउन मद्दतमा गरेका वार्नर उत्कृष्ट खेलाडी...

एमाले राष्ट्रिय महाधिवेशनका लागि दार्चुलाबाट १२ जना प्रतिनिधि छनौट (नामावली सहित)

काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी दार्चुलाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गरि सिफारिस गरेको छ । १० औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोट, दार्चुलाले १२ जना छनौट गरि...

भेरीमा दुई दिनमा तीन सङ्क्रमितको मृत्यु

कात्तिक – नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई दिनको अन्तरालमा तीन कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । दुई दिनदेखि अस्पतालमा उपचाररत बर्दिया बढैयाताल गाउँपालिका–४ निवासी ४५ वर्षीया महिलाको गए राति...

एमालेमा केन्द्रीयता हाबी : ‘हाई कमान्ड’कै निर्देशनमा प्रतिनिधि छनोट

काठमाडौं – एमालेले दसौं महाधिवेशनको नेतृत्व चयनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा स्थानीय तहदेखि सबै कमिटीमा केन्द्रीयता हाबी भएको छ। पार्टी ‘हाई कमान्ड’ (मूल नेतृत्व) ले सकेसम्म सबैतिर सर्वसम्मत रूपमा महाधिवेशन...

सहायक सचिव र अतिरिक्त सचिव पद थप्ने तयारी

काठमाडौं – सरकारले शाखा अधिकृत र उपसचिवको बीचमा सहायक सचिव तथा सहसचिव र सचिवको बीचमा अतिरिक्त सचिव या विशेष सचिव पद थप्न गृहकार्य अघि बढाएको छ। सरकारले अध्यादेशबाट ल्याउन लागेको संघीय...

भारतमा नेपाली बिजुलीको मूल्य प्रतियुनिट ३२ रुपैयाँसम्म

काठमाडौं – भारतीय खुला बजारमा नेपाली विद्युत् प्रतियुनिट ३२ रुपैयाँ (भारू २०) सम्ममा विक्री भएको छ । गत बिहीवार भारतीय विद्युत् एक्सचेन्ज मार्केटमा उक्त मूल्यमा पनि विद्युत् विक्री भएको हो ।...

कोरिया पुनः प्रवेशका लागि आवेदन आह्वान

काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा रोजगारी गरेर फर्केका नेपाली युवाका लागि २० महिनापछि पुनः प्रवेश गराउन विशेष भाषा परीक्षाको आह्वान भएको छ । वैदेशिक रोजगार विभाग ईपीएस...

लेकम-५ स्थित जैपुर जात्रा हेर्न जादा कटेकुटामा मोटरसाईकल दुर्घटना, सवार देवराज मिश्र घाइते

दार्चुला – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपाता कटेकुडामा मोटरसाइकल दुर्घटना भएको छ । लेकम–५ मा स्थित जैपुर जात्रा हेर्न जादा मोटरसाईकल दुर्घटनामा परेको हो । दुर्घटनामा लेकम–६ का...

दिल्लीमा प्रदूषणको मात्रा अत्यधिक बढ्यो, लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव

काठमाण्डौ – भारतको नयाँ दिल्लीमा प्रदूषणको मात्रा अत्यधिक बढेको छ । यसैलाई मध्यनजर गर्दै सर्वोच्च अदालतले दुई दिन लकडाउन गर्न सुझाव दिएको छ । केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको...

टी–२० विश्व कप २०२१ को उपाधिका लागि आज अस्ट्रेलिया र न्युजिल्यान्ड भिड्दै

काठमाण्डौ – आईसीसी टी–२० विश्व कपको उपाधिका लागि आज अस्ट्रेलिया र न्युजिल्यान्ड भिड्ने भएका छन् । आज बेलुका सात बजेर ४५ मिनेटमा हुने फाइनल खेलमा उपाधिका लागि अस्ट्रेलिया र न्युजिल्यान्ड...

 एम्बुस विस्फोटमा परेर सेनाका कर्णेलसहित सात जनाको ज्यान गयो

काठमाण्डौ – भारतको मणिपुर राज्यको चराचनपुर जिल्लामा विद्रोही समूहले थापेको एम्बुसमा परेर भारतीय सेनाका कर्णेलसहित सात जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ४६ आसाम राइफल्सका कमाण्डिङ अफिसर विप्लव त्रिपाठी,...