अभिनेता पल शाहलाई थुनामा राख्ने अदालतको आदेश सदर

काठमाडाैँ – अभिनेता पल शाहलाई थुनामा राख्ने अदालतको आदेश सदर भएको छ । उच्च अदालत, पोखराले पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई सदर गरेको छ...

इन्धनको मूल्य समायोजन, डिजेल, पेट्रोल र मटितेल प्रतिलिटर १० रुपैयाँले घट्यो

काठमाडौं – नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य समायोजन गरेको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय...

बाजुराको बडिमालीका नगरपालिकाले आईतबार सार्बजनिक बिदा नदिने

देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाको सदरमुकाममा रहेको बडीमालिका नगरपालिकाले आईतबारका दिन सर्बजनिकबिदा नहुने र आफ्नो मातहतमा रहेका कार्यालयको कामकाजहरु संचालन गर्ने निणर्य गरेको छ । नेपाल ससरकारले परीक्षणकालका लागि जेठ...

मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरूले पनि मत दिन पाउने

काठमाडाैं – मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरूले पनि मत दिन पाउने भएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावलीमा नाम भएका सबैले मत दिन पाउने जानकारी...

आईपीएल क्रिकेट : गुजरात प्लेअफमा, लखनउ ६२ रनले पराजित

काठमाण्डौ – गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । पुणेमा गएराति भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुग्ने पहिलो...

शुक्रबार हुने पालिका चुनावका लागि गएरातिदेखि सुरु हुने मौन अवधि सुरु

काठमाडाैँ – पर्सि शुक्रबार हुने पालिका चुनावका लागि गएरातिदेखि सुरु हुने मौन अवधि सुरु भएको छ । अब मतदान नसकिएसम्म राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन् ।...

आईपीएल : कोलकाताले मुम्बईलाई ५२ रनले हरायो

काठमाडाैँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ५२ रनले हराएको छ । गएराति भएको खेलमा कोलकाताले दिएको दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बईले...

आज मध्यरातिबाट मौन अवधि, सामाजिक सन्जाल निगरानी गर्ने जिम्मा सेना र प्रहरीलाई

काठमाडौं – स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदै छ । आज मध्यराति १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ ।...

अशोककुमार चन्दको नेतृत्वमा बेदकोट नगरपालिकाले ५ बर्षमा गरेको महत्वपूर्ण कामहरु

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिकाले ५ बर्षको अवधिमा गरेको मुख्य कामहरु सार्वजनिक गरेको छ । सोमबार नगरपालिकाले सबै क्षेत्रमा गरेको कामहरुको सूचि सार्वजनिक गरेको छ । २०७४ सालको स्थानीय तहको...

जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला हुने, १५ दिनमा नै परीक्षा दिन पाउने

काठमाडौं – यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा दिन पाउने गरी तयारी गरेको छ। विभागले जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला गरी १५...

मतदानका लागि परिचयपत्रको वैकल्पिक व्यवस्थाबारे अन्योल

काठमाडौं – स्थानीय तह निर्वाचन २०७९ मा मतदाता परिचयपत्र नहुने मतदाताले मतदान गर्न पाउने नपाउने विषयमा अन्योल कायम छ । निर्वाचन आयो गले मतदाता परिचयपत्र नभएका मतदाताको हकमा मतदानको पूर्वसन्ध्यामा मात्रै...

स्थानीयबासीका अवरोधका कारण १४ दिनदेखि अवरुद्ध फोहोर ढुवानी फेरि सूचारु

काठमाडाैं- स्थानीयबासीका अवरोधका कारण १४ दिनदेखि अवरुद्ध फोहोर ढुवानी फेरि सूचारु भएको छ । पटकपटक आग्रह गर्दा पनि स्थानीयबासीले फोहोर लैजान नदिएपछि हिजो शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको सुरक्षा...