छोटो समयमा धेरैले रुचाइएको भानुभक्त जोशीको “मेरी माया शितलु छाया” 

काठमाडौं – अछाम जिल्ला घर भई हाल कैलालीको टीकापुरमा कार्यरत नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) हेम शाही र मोडेल झर्ना बोहराको अभिनय रहेको देउडा गीत “मेरी माया शितलु छाया”...

विश्व बैंकबाट प्राप्त हुने १७ अर्ब ७० करोड बराबरको ऋण सहायता स्वीकृत

सरकारले विश्व बैंकबाट प्राप्त हुने १७ अर्ब ७० करोड बराबरको ऋण सहायता स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले उक्त ऋण अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...

एकैपटक विभिन्न मन्त्रालयमा ५२२ वटा अस्थायी दरबन्दी सिर्जना

नेपाल सरकारले एकैपटक विभिन्न मन्त्रालयमा ५२२ वटा अस्थायी दरबन्दी सिर्जना गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, भौतिक पूर्वाधार तथा...

बीमा विद्येयक २०७९ संसदबाट पारित

बीमा विद्येयक २०७९ संसदबाट पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा छलफलका लागि पेश भएको विद्येयक संसदबाट बहुमतले पारित भएको हो । अर्थ समितिले पेश गरेको प्रतिवेदन सहित...

भारतको प्रसिद्ध शेयर ब्रोकर राकेश झुनझुनवालाको निधन

भारत – भारतको प्रसिद्ध शेयर ब्रोकर राकेश झुनझुनवालाको निधन आज बिहान निधन भएको छ । ५ हजारदेखि ४३.३९ करोडसम्मको यात्रा गर्ने भारतिय शेयर बजारका बिग बुल राकेश झुनझुनवाला ६२ वर्षको उमेरमा...

भदौ ७ गतेदेखि आईपीओ निष्काशन गर्दै इष्टर्न हाइड्रोपावर लिमिटेड

काठमाडाै‌ं – इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ६...

डिएसपी चढेको जीप दुर्घटनामा घाइतेको हेलिकप्टरमार्फत उद्धार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडाैं – गृहमन्त्री बालकृष्ण खाणले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा सुरक्षाकर्मी चढेको जीप दुर्घटना हुँदा नेपाल प्रहरीका रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीसहित गम्भीर घाइते भएका सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न...

पाँचपोखरीमा जनैपूर्णिमाको दिन भव्य मेला, हजारौँ भक्तजनहरुद्वारा पाँचपोखरी महादेवको दर्शन

काठमाडाैं – विश्वकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ३ मा रहेको पाँचपोखरी तिर्थ धाम तथा पर्यटकीय स्थलमा जनैपूर्णिमाको अवसर पारी भव्य मेला...

“अब हाम्रो परिभाषा हामी आफै लेख्नु पर्छ, हाम्रो साझा सपनाहरू हामी आफै तय गर्नु पर्छ” : डा. ज्ञान बस्नेत

काठमाडाैं – “अब हाम्रो परिभाषा हामी आफै लेख्नु पर्छ, हाम्रो साझा सपनाहरू हामी आफै तय गर्नु पर्छ” भन्ने नारा तय गरि चुनावको तीब्र तयारीमा लागेका डा. ज्ञान बस्नेतले ११ बुँदे चुनावी...

मधेसका ३९ स्थानीय तहले बजेट विवरण बुझाएनन्

सिरहा – आर्थिक वर्ष २०७९/८० का लागि मधेस प्रदेशका ३९ वटा स्थानीय तहले बजेट विवरण पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशमा कुल एक सय...

सूचना आयोगद्वारा ३३ कार्यालय प्रमुखमाथि कारबाही

काठमाडौं – राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३२ बमोजिम सूचना नदिने, आंशिक सूचना दिने तथा सूचनाको हकको...

मकवानपुरमा ८ हजार ६ सय नयाँ मतदाता

मकवानपुर – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मकवानपुर जिल्लामा आठ हजार ६ सय ४३ नयाँ मतदाता दर्ता भएको प्रदेश निर्वाचन कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ...