आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदै

काठमाडौं– ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर पर्यावरणीय...

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं, वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–६ कात्तिके देउराली घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० कपन आकाशेधारा बस्ने २९ वर्षीय उमेश रिमाललाई आइतबार...

जनयुद्ध शब्द स्वीकार गरेको हो भनेर कांग्रेसलाई एमाले सचिव योगेश भट्टराईकाे प्रश्न

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रममा रहेको जनयुद्ध शब्द स्वीकार गरेको हो भनेर नेपाली कांग्रेसलाई प्रतिप्रश्न गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभामा नीति तथा...

क्याप्टेन दिपेन्द्रको स्वास्थ्य अवस्थाबारे संसदमा बडूकाे आवाज, भारतमा उपचारको लागि माग

काठमाडाैं – सगरमाथा आरोही नेपाली सेनाका क्याप्टेन दिपेन्द्र खत्रीको स्वास्थ्य अवस्थाबारे संसदमा आवाज उठेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले सगरमाथा आरोही...

रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले जेठ १८ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडाैं – रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४०...

लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं –  लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुनेभएको छ । नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक÷एक जनालाई मन्त्री बनाउदै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । नयाँ...

नेपाली सेनाका क्याप्टेन दिपेन्द्र दार्चुला जिल्लाकै प्रथम सगरमाथा आरोही

दार्चुला –  नेपाली सेनाका क्याप्टेन तथा सह सेनानी दिपेन्द्र सिँह खत्रीले विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गरेका छन् । उनी दार्चुला जिल्लाको पहिलो सगरमाथा आरोही समेत बनेका छन् । दार्चुला...

सहकारीका कारण बचतकर्ताको बेहालः एकातिर पैसा पनि गुम्यो, अर्कोतिर ज्यान पनि गयो !

अनुसा थापा भक्तपुर अहिले बजारमा नाम चलेका सहकारीहरु दिनदहाडे भागिरहेका छन् । कतिपय सहकारीका सञ्चालक गायब छन् त कतिपय सहकारी बन्द गरिएको छ । कान्तिपुर, शिवशिखर, देउराली, गौतमश्रीलगायत हजारौं सहकारी...

भारतमा दुई हजारकाे नोट चलनचल्तीबाट हटाउने घोषणा

भारतको रिजर्भ ब्याङ्कले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । शुक्रवार जारी गरेको विज्ञप्तिमा आरबीआईले यी नोटहरू वैध रहने र ३० सेप्टेम्बर २०२३ सम्म ब्याङ्कहरूमा जम्मा गर्न सकिने...

नुवाकोटको उर्लेनी स्वास्थ्य चौकीमा प्रसुती सेवा सञ्चालन

अम्बादत्त मिश्र, नुवाकोट –  नुवाकोटको उर्लेनी स्वास्थ्य चौकीमा प्रसुती सेवा सञ्चालनमा आएको छ । तादी गाउँपालिकाकै विकटमा रहेको उर्लेनी स्वास्थ्य चौकीमा शुक्रवार एक कार्यक्रमकाबिच प्रसुती केन्द्रको उद्घाटन गरिएको हो ।...

दाङको देउखुरीमा दुई वटा बस एकआपसमा ठोक्किदा एक जनाको मृत्यु, २० जनाभन्दा बढी घाइते

दाङ– दाङको देउखुरीमा आज बिहान दुई वटा बस एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । लमहीबाट भालुवाङतर्फ जादै गरेको लु २ ख ७८५ नम्बरको बस र विरगन्जबाट दाङको तुलसीपुर...

श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

काठमाडौं, आफ्नै श्रीमती २६ वर्षीया केशु विकको हत्या गरी फरार रहेका अभियुक्त रोल्पा सुनछहरी गाउँपालिका–६ फगाम बस्ने ३९ वर्षीय गर्भे विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । २०७९ फागुन २०...