गोकुलेश्वर मावि र बेतालेश्वर आविको अध्यक्षमा जगदिश विष्ट र सुरेश बिष्ट मनोनयन

दार्चुलाको शैल्यशखिर नगरपालिका–९ मा रहेको गोकुलेश्वर माध्यमिक विद्यालयको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा जगदिशबहादुर बिष्टलाई मनोनयन गरिएको छ । शैल्यशिखर नगरपालिकाको नगर कार्यपालिकाको बैठकले गोकुलेश्वर माध्यमिक विद्यालयको अध्यक्षमा जगदिशबहादुर बिष्टलाई मनोनित...

नेपालसँगको सीमा बन्द छैन, प्रमुख नाका मात्र खुला

भारतले नेपालले गरेको आग्रह अनुरूप मानिसको आउजाउ रोक्ने गरी सीमा बन्द गर्ने सम्बन्धमा कुनै निर्णय नभएको बताएको छ । नेपाल सरकारले बुधबार भारतसमक्ष नाकाबाट हुने आउजाउ बन्द गर्ने सम्बन्धमा औपचारिक रूपमै...

भारतद्वारा अन्तर्राष्ट्रिय उडानमा रोक, १६८ रेल सेवा बन्द, घर फर्कन चाहने नेपाली प्रभावित हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार देशवासीका नाममा सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा उहाँले १४ घण्टा जनता कर्फ्युको समेत घोषणा गरेका थिए । भारतले संक्रमण फैलिन नदिन आइतबार (२२ मार्च)...

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्याे, चीनभन्दा इटलीमा बढीको ज्यान गयाे

महामारीको रूप लिएको कोरोना (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । चीन उद्गम भएर गत डिसेम्बरको अन्तिम साताबाट फैलिएको कोरोनाले शुक्रबार बिहानसम्म १० हजार ४८ मानिसको ज्यान...

निर्भया सामूहिक बलात्कार काण्डका चारै जना दोषीलाई मृत्युदण्ड दिइयाे

सन् २०१२ मा भएको निर्भया सामूहिक बलात्कार काण्डका चारै जना दोषीलाई शुक्रबार बिहान भारतले मृत्युदण्ड दिएको छ । दोषीहरुलाई मृत्युदण्ड दिइसकेपछि निर्भयाकी आमाले यो न्यायको जित भएको प्रतिक्रिया दिएकी छिन्...

बिदामा नबस्न स्वास्थ्यकर्मीहरुलाई चाैरजहारी नगरपालिकाकाे निर्देशन

ज्ञानु गाैतम, रुकुम पश्चिम रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरना) भाइरसको संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य संस्था नछोड्न स्वास्थ्यकर्मीहरुलाई परिपत्र गरेको छ । विहिवार चौरजहारी नगरपालिका स्वास्थ्य तथा...

लोकसेवा आयोगको चैत ८ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित

लोकसेवा आयोगले परीक्षा स्थगन गरेको छ । आयोगका उपसचिव एकनारायण शर्माले कोभिड–१९ को सङ्क्रमणका कारण आयोग पदाधिकारीको बैठकले यही चैत ८ गतेदेखि सञ्चालन हुने सबै परीक्षा चैत मसान्तसम्म स्थगन गर्ने...

काेरनाको सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम बढ्याे

पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको...

एसईई स्थगन भएपछि राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थी र अभिभावकसँग माग्यो माफि

राष्ट्रिय परीक्षा बोर्डले एसइई स्थगन गर्नु परेपछि विद्यार्थी र अभिभावकसँग क्षमा मागेको छ । आजदेखि सञ्चालन हुने गरी निर्धारण गरिएको परीक्षा अन्तिम समयमा आएर स्थगन भएपछि बोर्डले विज्ञप्ति जारी गर्दै...

कोरोना पू्र्वसावधानीका लागि सैनिक मुख्यालय परिसरमा क्वारेण्टाईन टेण्ट

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस छिर्न नदिन अप्नाउनु पर्ने पू्र्वसावधानीका लागि गरिने अभ्यासका लागि नेपाली सेनाले जंगी अड्डा परिसरमा नै क्वारेण्टाईन टेण्टहरु बनाईएको छ । सेनाले कथंकदाचित आपत आईपरेमा प्रयोग...

निजी विद्यालयलाई चैत महिनाको शुल्क मिनाहा गर्न माग

महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबारे कसरी जोगिने भन्ने विषयमा छलफल गर्न नेपाल विद्यार्थी संघले राखेको संयुक्त बैठकमा अनेरस्ववियु, अखिल क्रान्तिकारी विद्यार्थी संगठन, समाजवादी विद्यार्थी संगठनलगायतको प्रतिनिधि रहेको थियो । नेविसंघका...

एउटै वडाका दश जना भूकम्प पीडितले फिर्ता गरे आवास निर्माणको अनुदान

सुशिल सुवेदी, सिन्धुपाल्चाेक भूकम्पपछि जिल्लामा आवास पुर्नःनिर्माणको क्रम अन्तिम चरणमा पुग्दै गरेको बेला एकै वडाका दश जना भूकम्पपीडित लाभग्राहीले अनुदान फिर्ता गर्दै राज्यप्रति इमान्दारीता देखाएका छन् । भोटेकोशी गाउँपालिका ३...