सरकारसँग वार्ता गर्न विप्लवद्वारा वार्ता टोली गठन

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । विप्लव समूहका समूहका प्रवक्ता प्रकाण्डको संयोजकत्वमा दुई सदस्य वार्ता टोली गठन भएको पार्टीका महासचिव विप्लवले जारी...

सुनको मूल्यमा उच्च अङ्कको गिरावट

काठमाडौं- स्थानीय बजारमा आज पहेँलो धातु सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन रु एक हजार ७०० ले घटेको हो ।...

काँग्रेस र जसपासँग छलफल गरेर मात्र अविश्वास प्रस्ताव आउँछ : नेता नेपाल

बिराटनगर- नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष एवम् भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग सरसल्लाह गरेर मात्र प्रधानमन्त्रीविरुद्द अविश्वास प्रस्ताव ल्याउने बताउनु भएको छ । प्रेस संगठन मोरङले विराटनगरमा...

विप्लव समूहसँग वार्ता गर्न वार्ता टोली गठन

काठमाडौं- सरकारले विप्लव समूहसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा सरकारले वार्ता टोली गठन गरेको हो । वार्ता टोलीका अर्का सदस्य राजन भट्टराई रहनुभएको...

नेकपा विवादले संसद् सचिवालयलाई सकस

नेकपा विवादले संसद्का कामकारवाही सरल तरिकाले अघि बढ्न नसक्ने भएपछि संसद् सचिवालयलाई दल व्यवस्थापनमा कठिनाइ हुने भएको छ । संसद् विघटनअघि र पुनः स्थापनापछि संसद् बैठकमा उही राजनीतिक दल भए...

प्रधानमन्त्रीले यसकारण राजिनामा दिन मिल्दैन

काठमाडौँ, फागुन १८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक रुपमा राजीनामा दिन नमिल्ने बताउनुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित...

राष्ट्रपति भण्डारीद्वारा प्रनिधिसभाको अधिवेशन आह्वान

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । नेपाल सरकारका सिफारिशमा नेपालको संविधानको धारा ९३...

‘म खाऊँ मै लाऊँ’ भन्ने भावना त्याग्दै दृढताका साथ राष्ट्र निर्माणमा जुट्न प्रधानमन्त्रीको आग्रह

गण्डकी- प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताउनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको आज पोखरा महानगरपालिका–३ नदीपुरमा शिलान्यास गर्दै उहाँले सङ्घीय सरकारले...

मृतक गोपाल बोहराको परिवारको लागि दिल्लीमा सहयोग रकम संकलन गर्दै युवा समाजसेवी बाशुदेव मिश्र

दार्चुलाको लेकम गाउँपालिका वडा नंं. ५ बस्ने गोपालसिँह बोहराको अल्पायुमै मृत्यु भएको खबरले यति बेला सिंगो गाउँ नै शोकमग्न भएको छ । केहि बर्ष अगाडी बुवा समेत गुमाएका एकमात्र छोराको...

दार्चुलाको नौगाडमा एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन, १ सय ५० जनाले निशुल्क सेवा लिए

दार्चुुला – नौगाड गाउँपालिकामा एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन भएको छ । बुधवार आयोजना गरिएको स्वास्थ्य शिविरबाट १ सय ५० जनाले निशुल्क सेवा लिएका छन । जिल्ला आयुर्वेद...

जंगलमा घाँस काट्ने क्रममा आगोमा जलेर घाईते भएकी महिलाको उपचारका क्रममा मृत्यु

बाजुरा – बाजुराको बडिमालिका नगरपालिका वडा न ३ रजाली मसिना मेला भन्ने जंगलमा लागेको डढेलो बाट जलेर घाइते भएकि बडिमालिका नगरपालिका ३ रजालीकी फुगी खड्को मृत्यु भएको छ ।मृत्यु हुनेमा...

देउवा निवासमा दाहाल–नेपाल, एक घण्टा छलफल

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुनर्स्थापना गर्ने निर्णय गरे लगत्तै राजनीतिक दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन् । नयाँ राजनीतिक परिस्थितिबारे नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली...