पर्यटन व्यवसायी रामसुन्दर बके कालिका विद्यालय रामेछापको सल्लाहकारमा नियुक्त

काठमाडाैं – पर्यटन व्यवसायी रामसुन्दर बके कालिका विद्यालय रामेछापको सल्लाहकारमा नियुक्त भएको छन् ।

रामेछापको शैलुङ गाउँपालिका वडा नम्बर ६ रिट्ठेमा रहेको कालिका माध्यमिक विद्यालयको सल्लाहकारमा नियुक्त गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयको शैक्षिक उन्नयनमा पु¥याएको योगदानको कदर गर्दै आगामी दिनमा समेत सल्लाह सुझावको अपेक्षा राख्दै उनलाई सल्लाहकारमा नियुक्त गरिएको हो । सामाजिक तथा व्यवसायिक क्षेत्रमा सफल बके समाजसेवीको रुपमा समेत परिचित हुनुहुन्छ । उहाँ पर्यटन व्यवसायी हुनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्