चितवन- चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा कम मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६० प्रतिशत मत खसेको छ । मंसिरको चुनावमा ६७.६३ प्रतिशत मत खसेको थियो ।
मंसिर ४ को चुनावमा १ लाख २४ हजार २१७ मतदातामा ८४ हजार १७ मत खसेकोका थिए ।