काठमाडौं – शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको जोशीको निधन भएको छ ।उहाँको किस्ट अस्पतालमा उपचारका क्रममा क्रममा आज बिहान सवा पाँच बजे निधन भएको हो ।
श्वासप्रश्वासमा समस्या भएपछि केही दिनअघि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । शताब्दी पुरुष सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भइसकेको छ ।