लमजुङ्ग नै केन्द्र विन्दु भएर ५.३ म्याग्नेच्युड दाेस्राे भूकम्पको धक्का

कठमाडौंं – काठमाडौंमा बुधबार विहान भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ । विहान ८ बजेर २६ मिनेट जाँदा लमजुङ्ग नै केन्द्र विन्दु भएर ५.३ म्याग्नेच्युडको  ​दाेस्राे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । ५ बजेर ४२ मिनेट जाँदा लम्जुङ केन्द्र विन्दू भएर ५.८ म्याग्नेच्युडको भूकम्प गएको थियो ।  यी दूवै गाेरखा भूकम्पकाे पराकम्प भएकाे बताइएकाे  छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्