शुक्रबार १ सय ५१ जनाले कोरोना जिते

काठमाडाैँ – शुक्रबार १ सय ५१ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट १ सय ५१ जनाले कारोना जितेको बताए । अहिलेसम्म १४ हजार ३ सय ९९ जना डिस्चार्ज भइसकेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्