NEW DELHI, INDIA ??? JUNE 27: Medical professionals and health workers during the inauguration of Sardar Patel COVID Care Centre and Hospital by Union Home Minister Amit Shah and Delhi Chief Minister Arvind Kejriwal at Radha Swami Satsang Beas campus in Chhatarpur, on June 27, 2020 in New Delhi, India. Shah and Kejriwal???s visit came on a day when the Delhi government also began a serological survey for a comprehensive analysis of the spread of Covid-19 in the city where the total number of case has neared 80,000 and the death toll has reached almost 2,500. This facility is world???s largest Covid care facility with over 10,000 beds. (Photo by Vipin Kumar/Hindustan Times via Getty Images)
भारतमा कोरोना भाइरसबाट संक्रमितको हेरचाह गर्न हजार शय्याको अस्पताल अर्थात् स्याहार गृह स्थापना गरिएको छ।
भारतको राजधानी दिल्लीमा रहेको स्याहार गृहमा कोरोना पोजिटिभ भएका सामान्य लक्षणका बिरामीलाई पनि उपचार गरिने बताइएको छ।
२० वटा फुटबल मैदानजत्रो क्षेत्रफलमा स्थापित स्याहार गृहलाई स्थानीय सञ्चारमाध्यमले विश्वकै ठूलो कोरोनाभाइरस केन्द्रका रूपमा व्याख्या गरिरहेका छन् ।
दिल्ली कोरोना महामारीबाट भारतको सबैभन्दा पीडित क्षेत्रमध्ये एक हो। भारतमा कोरोनाका कारण अहिलेसम्म १९ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। बीबीसी