नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन

काठमाडौं – नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन् ।

संसदीय दलका नेता रामबहादुर थापाले उनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

महर बझाङबाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

नियुक्तिपछि उनले जिम्मेवारी पाउँदा खुसी लागेको बताउँदै पूर्ण निष्ठा र इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्