संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौं – रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।

मन्त्रिपरिषद्को वैशाख ८ गतेको सिफारिसअनुसार राष्ट्रपतिले वैशाख १७ गते दिउँसो २ बजेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्