ओलीतन्त्रको अन्त्य गरौँ! लोकतन्त्रको रक्षा गरौँ! : बाबुराम भट्टराई

FILE PHOTO

काठमाडौँ – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दलीय घेराभन्दा माथि उठेर लोकतन्त्रको रक्षा गर्न आह्वा गर्नुभएको छ ।

मंगलबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वप्रधानमन्त्री भट्टराईले कोरोनाको माहामारीका बेला सरकारले पार्टी फुटाउने र संबैधानिक आयोग कब्जा गर्ने अध्यादेश ल्याएर लोकतन्त्र विरोधी विष पिलाउने ओली सरकारलाई विदा गर्नुको विकल्प छैन भनेका छन् । उनले ओलीतन्त्रको अन्त्य गरैौं! लोकतन्त्रको रक्षा गरौं! समेत ट्वीटर मार्फत भनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्