केपी ओलीको गलामा १०१ किलोको माला (फोटोफिचर)

रौतहट २५ माघ।  रौतहटको गरुडामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत गरिएको छ । नेकपा एमालेको रौतहटको १०औँ  जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी अध्यक्ष ओलीलाई १०१ किलोको माला लगाएर एमाले जिल्ला कमिटी रौतहटले स्वागत गरेको हो।

 

गरुडास्थित श्रीराम सुगर मिल्सको प्राङ्गणमा एमालेको १०आँै जिल्ला अधिवेशन सुरु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्