नेशनल प्याब्सन खेलकुद सप्ताह: टेबल टेनिसतर्फको खेल सम्पन्न

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौं जिल्ला समितिको आयोजनामा जारी खेलकुद सप्ताह अन्तर्गत आज भएको छात्रातर्फको टेनिस खेलमा युनिभर्सल स्कुल प्रथम भएको छ भने फ्यूचर स्टार द्वितीय भएको छ । यस्तै अरूनी स्कुल र ग्रीन लन्स स्कुल तृतीय भएका छन् ।


यसैगरी छात्रातर्फ अरूनी स्कुल प्रथम भएको छ भने द्वितीय पनि अरूनी स्कुल भएको छ । यस्तै पीक प्वाइन्ट एकेडेेमी र युनिभर्सल एकेडेमी तृतीय भएका छन् ।
२२ वटा स्कुलका ५५ खेलाडी सहभागी भएको अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेमकुमार भुजेलले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्