मन्त्रिपरिषद् बैठक जारी

FILE PHOTO

काठमाडौं, ३ माघ । नेपाल सरकार मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिरिषद् बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जारी बैठकमा मन्त्रालयगत एजेण्डा र समसामयिक विषयमा छलफल भइरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्