नेपाल र यूएईबीचको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने, सन्दिपको ठाउँमा श्यामले डेब्यू गर्ने

काठमाडौं – त्रिकोणात्मक श्रृखला अन्तरगत आज हुने क्रिकेट प्रतियोगितामा नेपाल र यूएईबीचको खेलमा नेपालले टस जितेको छ । जसमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । मुलपानी क्रिकेट मैदानमा अहिले केहीबेरमा टि–२० क्रिकेट खेल सुरु हुँदैछ ।

नेपालीका सन्दीप लामिछानेले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि श्याम (मौसम) ढकालले डेब्यू गर्ने भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्