बालेन शाहलाई पुत्रीलाभ

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् । विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि बुवा-आमा बनेका हुन् । बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्