हाइ–लेभल सम्वादका क्रममा ईपीजीबारे कुरा नगरेको स्वीकार प्रधानमन्त्रीको स्वीकार

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाइ–लेभल सम्वादका क्रममा ईपीजीबारे कुरा नगरेको स्वीकार गरेका छन् । भारत भ्रमणबारे राष्ट्रियसभालाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘ईपीजीबारे हाइ लेभलमा कुरा नभएको तर सम्वाद नै भएन भन्नु गलत भएको बताउनुभयाे।

किनभने माहौल राम्रो भइरहेको थियो । यसले खतरा होला जस्तो मलाई लाग्यो ।’ उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्