एमाले नेतृ शान्ता चौधरीले मागिन् प्रधानमन्त्रीको राजीनामा

काठमाडौँ – नेकपा एमालेकी नेतृ एवं प्रभावशाली नेता शान्ता चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेकी छिन् ।
उनले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्रीको राजीनामा माग गरेकी हुन् । उनले कालापानी र लिपुलेकको सट्टा बङगलादेश जाने बाटो भए पनि हुन्छ भने अभिब्यक्ति प्रधानमन्त्री बाट आउनु खेदजनक भएको बताएकी छिन् । प्रधानमन्त्रीलाई तत्काल राजिनामा दिन पनि भनेकी छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्