अनुभव आदान–प्रदानका लागि भन्दै माओवादी केन्द्रका २० नेता चीन जाँदै

काठमाडौं – नेकपा माओवादी केन्द्रका २० नेताहरु चीनको भ्रणमा जाने भएका छन् । अनुभव आदान–प्रदानका लागि भन्दै माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा सापकोटाको नेतृत्वमा करिब २० जना नेताहरु आगामी शुक्रबार चीन भ्रमणमा जान लागेको एक केन्द्रिय सदस्यले जानकारी दिनुभयो ।

यसअघि नेकपा एमालेका नेताहरुको टोली चीन भ्रमण गरेर फर्किएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्