अयोग्य लडाकुका नाममा २ लाख बाड्ने कुरा देशको हितमा छैन : शान्ता चौधरी

काठमाडौँ – नेकपा एमालेकी प्रभावशाली नेतृ शान्ता चौधरीले अयोग्य लडाकुलाई २ लाख बाड्ने कुरा देशको हितमा नभएको बताएकी छिन् ।

देशमा आर्थिक संकट निम्तिने जोखिम रहेको बेला अयोग्य लडाकुका नाममा जथाभावी पैसा बाड्न नहुने उनको तर्क छ । उनले देशप्रति जिम्मेवार बन्न समेत सत्ता पक्षलाई सुझाएकी छिन् । ‘आर्थिक टाट पल्ट्या छ, तलब दिने पैसा छैन रे, फेरि यो २ लाख बाड्ने कुरा कताबाट आयो, देश प्रति गैह्र जिम्मेवार बन्ने हो अझै ?’ चौधरीले सामाजिक सञ्जाल फेसबुमा लेखेकी छिन् । उलने रोजगारी सिर्जना तर्फ लाग्न समेत सुझाव दिएकि छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्