दुर्गा प्रसाई नेतृत्वको महाभियानको सम्पुर्ण कमिटी विघटन

काठमाडौं – दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान– २०७९ ले सम्पुर्ण कमिटि विघटन गरेको छ ।

आज बसेको महाभियानको बैठकले राष्ट्र संयोजक र प्रवक्ता बाहेक सम्पुर्ण केन्द्रिय कमिटी विघटन गरेको प्रसाइले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्