बाराको कोल्हवी नगरपालिका–५ का वडाध्यक्ष पक्राउ

काठमाडाैं – बाराको कोल्हवी नगरपालिका–५ का वडाध्यक्ष पक्राउ परेका छन् । वडाध्यक्ष नन्दकिशोर चौधरीलाई डिभिजन वन कार्यालयको टोलीले आज पक्राउ गरेको हो ।

वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जमीनको विषयमा छलफल गर्ने क्रममा वन डिभिजन कार्यालय बाराका वन अधिकृत विनोदकुमार सिंहलाई वडाध्यक्ष चौधरीले अपशब्द प्रयोग गरेका तथा दुर्व्यवहार गरेको आरोपमा चौधरी पक्राउ परेका हुन् ।

घटनाको थप अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्