सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

सरकारलाई दिएको समर्थन भने कायमै राख्ने सम्भावना छ । रास्वपाले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्