सातै प्रदेशले मुख्यमन्त्री पायो

काठमाडौं – सातै प्रदेशले मुख्यमन्त्री पाएको छ । जसमा मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी, कर्णालीमा माओवादीका राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त भए ।

यसअघि नै प्रदेश १ मा एमालेका हिक्मतकुमार कार्की, बागमती प्रदेशमा माओवादी केन्द्रका शालिकराम जमकट्टेल र गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्