कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज अन्तिम दुई क्वाटरफाइनल खेल हुँदै

काठमाडौं – कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज अन्तिम दुई क्वाटरफाइनल खेल हुँदैछ ।

जस अन्र्तगत पहिलो खेल राति पौने ९ बजे पोर्चुगल र मोरक्कोबीच हुनेछ । अर्काे खेल इंग्ल्याण्ड भर्सेस फ्रान्स हुनेछ । खेल १२ बजेर ४५ मिनेटमा हुनेछ ।
आजको खेलपछि सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लाग्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्