कैलाली-४ मा लेखराज भट्टको अग्रता कायमै, कांग्रेसका वीरबहादुर बलायरले पछ्याउँदै

काठमाडौँ – कैलाली क्षेत्र नम्बर ४ मा २५ हजार १ सय २५ मत गन्दा एमालेका लेखराज भट्टले अग्रता लिएका छन्।

उनले १० हजार २ सय १४ मत ल्याएका छन्। कांग्रेसका वीरबहादुर बलायरले ९ हजार ८ सय १९ मत ल्याएका छन्। यहाँ एमालेका भट्ट ३ सय ६६ मतले अगाडि छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्