काठमाडौं क्षेत्र नम्बर १ मा रवीन्द्र मिश्रको अग्रता कायमै

काठमाडौँ – काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रको अग्रता कायमै छ। मिश्रले अहिलेसम्म ३०५८ मत ल्याएको उनको सचिवालयले जानकारी दिएको छ। यहाँ नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले २८७३ मत ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार किरण पौडेलले १७३० मत ल्याएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्