झापा १ मा विश्वप्रकाश शर्माको अग्रता कायमै

काठमाडौँ – झापा १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता कायमै राखेका छन्। अहिलेसम्म ७ हजार ६ सय ९७ मत गणना भएको छ।

शर्माले ३९०० मत ल्याएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले २३९० मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ७३५ मत ल्याएका छन्। मतगणना जारी छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्