जसपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

File Photo

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) ले आज शनिबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आसन्न आम–निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र दिउँसो २ बजे सार्वजनिक गर्न लागेको हो । जसपा नेकपा (एमाले) सँग गठबन्धन गरेर निर्वाचनमा होमिएको छ ।

प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने केही दलले अझै सार्वजनिक गर्न बाँकी रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्